राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा…

निर्वाचन प्रणाली बदल्नुपर्छ

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार…

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

 असार ०८, २०८२

राजविराज (सप्तरी), ८ असार : हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका…

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

 असार ०८, २०८२

सिरहा, ८ असार : यहाँको लहान नगरपालिका–१३ स्थित दलित बाहुल्यता रहेको जनता आधारभूत विद्यालयमा थप दुई कोठे भवनको शिलान्यास भएको छ । नगर प्रमुख महेशप्रसाद चौधरी र वडा अध्यक्ष मनोज…

इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ?

 असार ०८, २०८२

बैङ्कक, ८ असार : इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित…

राष्ट्रपति, उपराष्ट्रपति कार्यालयसहित मन्त्रालयका बजेट शीर्षकमाथि छलफल जारी

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल जारी रहेको छ । बैठकमा सांसदहरूले दलीय आधारमा…

संसद्मा नीतिगतभन्दा प्राविधिक बहस बढी

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : सांसदहरूले संसद्मा नीतिगतभन्दा प्राविधिक बहस बढी भएको भन्दै योजना निर्माणमा जनताको सहभागिता सुनिश्चित गरेर यस्ता बहसलाई कम गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा खर्च…

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

 असार ०८, २०८२

चितवन, ८ असार : मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी…

प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरु हेरफेर भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नुभएको हो । सांसद श्यामकुमार…

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गारपुर पराजित

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि…