सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान
हाइनान (चीन), १२ चैत : बोआओ फोरमले मङ्गलबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धिदर चार दशमलव पाँच प्रतिशत पुग्ने अनुमान गरिएको छ ।…
इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु
बेरुत, जेरुसेलम, १२ चैत : लेबनानको नाबातीहमा मङ्गलबार भएको आक्रमणमा हेजबुल्लाहको एक वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ । “एक इजरायली ड्रोनले काकैयत अल–जिसर गाउँमा मिसाइल प्रहार गर्यो,…
नेपालको सुरुआती ११ खेलाडीको नाम सार्वजनिक
काठमाडौँ, १२ चैत : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालको सुरुआती बल मलेसियाको सुल्तान इब्राहिम स्टेडियम अहिले साँझ…
धिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध
काठमाडौँ, १२ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज…
प्रधानमन्त्रीसँग नेपालका लागि थाइल्याण्डका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गर्नुभएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक…
जापानमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय पाएका कैदीलाई १४ लाख डलर क्षतिपूर्ति
टोकियो, १२ चैत : हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ । यो भुक्तानीले…
गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, १२ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला भएको बताउनुभएको छ । दिगो विकासका लागि जीवन विकास पुरस्कार, २०८१ वितरण समारोहमा उहाँले मुलुकको आन्तरिक आवश्यकता पूरा…
‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त’
काठमाडौँ, १२ चैत : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को २०८१ चैत ११ गते बसेको बैठकले उक्त निर्णय गरेको…
विचाराधीन विधेयकलाई शीघ्र टुङ्गोमा पुर्याउने सत्तापक्षीय दलको निर्णय
काठमाडौँ, १२ चैत : सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई…
देश र जनताको हितका लागि काम गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्माले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गरिरहेको बताउनु भएको छ । उहाँले साना तिना कुरालाई उचाल्ने कार्य भइरहेको छ भन्दै सबै मिलेर…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
माघ ०९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






