आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
काठमाडौँ, १३ चैत : नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल…
ओहोदाको प्रमाणपत्र पस्तुत
काठमाडौँ, १३ चैत : श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, १३ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…
पोआओ एशिया फोरम सुरु
बेइजिङ १२ चैत : पोआओ एशिया फोरम-२०२५ वार्षिक सम्मेलन मार्च २५ मंगलबारबाट सुरू भएको छ । ४ दिने वार्षिक सम्मेलनमा भाग लिन ६० भन्दा बढी देश र क्षेत्रका २ हजारभन्दा बढी…
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
काठमाडौँ, १३ चैत : भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा…
देशका अधिकांश आज भागमा मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, १३ चैत : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको…
यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर
काठमाडौँ, १३ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७…
हिमाल आरोहण अनुमति सुरु
काठमाडौँ, १३ चैत : यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका…
भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशलाई २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिका, १२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । ल्याटिन अमेरिकी देशले दशौं हजार अपराधीहरूलाई संयुक्त…
नेपाल मलेसियासँग पराजित
काठमाडौँ, १२ चैत : एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियम आज सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
माघ ०९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
माघ १०, २०८२






