कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

 असोज ०९, २०८३

मुस्ताङ, ९ असोज : समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्…

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 असोज ०९, २०८३

बैतडी, ९ असोज : भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति १२ः०० बजेदेखि सोमबार…

आगलागीबाट १४ करोडको क्षति

 असोज ०९, २०८३

ताप्लेजुङ, ९ असोज : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीका कारण रु १४ करोड ५६ लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घरसहित विभिन्न…

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

 असोज ०९, २०८३

त्रिशूली (नुवाकोट), ९ असोज : भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् । बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार…

सिङ्गापुरमा ८० हजार कर्मचारीलाई एआई तालिम दिइने

 असोज ०९, २०८३

सिङ्गापुर, ९ असोज : सिङ्गापुरको वित्तीय क्षेत्रले सन् २०२८ सम्म ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सीपको तालिम दिने भएको छ । उपप्रधानमन्त्री गान किम योङले बिहीबार उक्त…

‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज भएको सम्बोधन जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत भएको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया रहेको…

बीसौँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । जापानको आइचीस्थित निशिनमा रहेको…

नेपाल–चीन सीमा बाढीमा बेपत्ता ५० भन्दा बढी युक्रेनीका परिवार अझै प्रतीक्षामा

 असोज ०९, २०८३

बैङ्कक, ९ असोज : नेपाल–चीन सीमा क्षेत्रमा विनाशकारी बाढी आएको एक महिना बितिसक्दा पनि ५० भन्दा बढी युक्रेनी नागरिकका परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा छन् । छत्तिस वर्षीया ओलेना…

कतारद्वारा नेतान्याहुको आरोप अस्वीकार

 असोज ०९, २०८३

दोहा, ९ असोज : कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ । कतारको विदेश…

विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : आज विश्व फार्मासिस्ट दिवस । ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ विश्वभर यो दिवस मनाइँदै छ । औषधि उपलब्ध गराउने मात्र होइन, यसको…