महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’

 चैत १९, २०८१

काठमाडौँ, २० चैत : अभिनेता प्रदीप खड्काले चलचित्र ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको बताउनुभएको छ । चलचित्र ‘पीताम्बर’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार…

सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौती : राष्ट्रपति पौडेल

 चैत १९, २०८१

काठमाडाैं, २० चैत : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल…

बजार अनुगमन तीव्र : सात फर्म कारबाहीमा

 चैत १९, २०८१

काठमाडौँ, २० चैत : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।…

‘रेडियो नेपाल देश र जनताको हो’ : सञ्चारमन्त्री गुरुङ

 चैत १९, २०८१

काठमाडौँ, २० चैत : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने बताउनुभएकोछ । काठमाडाँैमा आज सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ…

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

 चैत १९, २०८१

जलेश्वर(महोत्तरी), २० चैत : महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालामा विगत एक महिनादेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । सो कार्यालयमा एक महिनादेखि कार्यालय प्रमुख तेजनारायण झा…

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

 चैत १९, २०८१

काठमाडौँ, २० चैत : नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच…

स्वतन्त्रताका नाममा हिंसा सर्वदा निषेधित छ : राष्ट्रपति पौडेल

 चैत १९, २०८१

काठमाडौँ, २० चैत : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेपनि स्वतन्त्रताका नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य निषेधित भएको बताउनुभएको…

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

 चैत १९, २०८१

काठमाडौँ, २० चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका…

एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का

 चैत १९, २०८१

कञ्चनपुर, २० चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रुपमा चयन हुनुभएको छ । धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट मङ्गलबार खड्का…

मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत

 चैत १९, २०८१

मुस्ताङ, २० चैत : च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट यहाँका किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका…