बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर

 चैत २०, २०८१

नेपालगञ्ज, २१ चैत : बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् । कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका…

भोजपुरको साम्के र तामालुङमा व्यावसायिक स्याउखेती

 चैत २०, २०८१

भोजपुर, २१ चैत : रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका ३६…

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

 चैत २०, २०८१

काठमाडौँ, २१ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने

 चैत २०, २०८१

काठमाडौँ, २१ चैत : विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ । भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक…

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 चैत २०, २०८१

काठमाडौँ, २१ चैत : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ…

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री राणा

 चैत १९, २०८१

बैंकक, २० चैत : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ। थाइल्यान्डको…

बढ्दो क्षयरोगको सामना गर्न नयाँ कार्ययोजना तयार पार्दै बेलायत

 चैत १९, २०८१

लन्डन, २० चैत : बेलायतले बुधबार स्वास्थ्य विशेषज्ञ र क्षयरोग (टिबी) बाट पीडित व्यक्तिहरूलाई यस रोगको रेकर्ड वृद्धिको सामना गर्दै नयाँ पञ्चवर्षीय कार्ययोजना तयार गर्न सहयोग गर्न आग्रह गरेको छ…

ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ : फ्रान्सेली सरकार

 चैत १९, २०८१

पेरिस, २० चैत : युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताउनुभएको छ ।…

दोस्रो पटक म्याद थपका लागि नेता मिश्र र जबरालाई जिल्ला अदालत लगियो

 चैत १९, २०८१

काठमाडौँ, २० चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवल शमशेर जबरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ। गत…

इन्द्रसरोवरमा सुमो दुर्घटना : तीन जना गम्भीर घाइते

 चैत १९, २०८१

हेटौँडा, २० चैत : हेटौँडा–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर–२, बतासेमा सुमो दुर्घटना भएको छ। बुधबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा सुमो दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। रौतहटको…