विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
कास्की, ९ असोज : देशको पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा यही असोज ११ गते साँझ मिनी सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट…
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
सुदूरपश्चिम, ९ असोज : सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै छिटो काम गर्न सरकारलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको…
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
काभ्रेपलाञ्चोक, ९ असोज : बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ । यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित…
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
सुदूरपश्चिम, ९ असोज : सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज रातिदेखि पश्चिम…
‘७२ घण्टाभित्र विश्वभर हतियार पु-याउन सकिने किसानलाई मल वा इन्धन खरिद गर्न किन नसकिने’
काठमाडौँ, ९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु नहुने बताउनुभएको छ ।…
भाद्र शुक्ल चतुर्दशी : राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
काठमाडौँ, ९ असोज : सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल जुद्ध…
जेल सजाय भोगिरहेका यादव दुई युवा मृत्यु प्रकरणका मुख्य अभियुक्त
रौतहट, ९ असोज : अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय दुई युवा हत्या…
टी–२० वरियतामा नेपालको सुधार
काठमाडौँ, ९ असोज : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित…
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
सुनसरी, ९ असोज : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १०ः०० बजे गरिएको जलसतह मापनअनुसार कोशी…
मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा
ख्वप (भक्तपुर), ९ असोज : नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा । ठीक यस्तै भक्तपुरमा पनि यस्तै एउटा जात्रा छ, मुपात्र जात्रा । यहाँ कहीँ नभएको मुपात्र जात्रा…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






