एक्सपेरिन्स नेपालः अ जर्नी थ्रू नेचर, कल्चर एण्ड एड्भेञ्चर

 जेठ ०१, २०८२

फोटो फिचर चीनको व्यापारिक सहर ग्वान्जाओस्थित महावाणिज्य दूतावासले बुधबार साँझ पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ । एक प्राकृतिक, सांस्कृतिक तथा साहसिक यात्राद्वारा नेपाल अनुभव गर्नका लागि एक्सपेरिन्स नेपालः अ…

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको…

बर्ड फ्लुका कारण बाघिनीको मृत्यु, उत्तर प्रदेशका सबै चिडियाखाना अस्थायी रूपमा बन्द

 जेठ ०१, २०८२

इटावा (उत्तर प्रदेश), ३१ वैशाख : गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा…

सेती नदीमा बेपत्ता बालकको शव फेला

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : सेती नदिमा नुहाउने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले बुधबार निकालेको छ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने नौ वर्षीय अमित बि.क. पौडी…

सन्दीप लामिछानेले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौतालाई निरन्तरता नदिने घोषणा गर्नुभएको छ। आइसिसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको बिदाइ लगत्तै…

नेप्से परिसूचकमा लगातार गिरावट

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार…

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

 जेठ ०१, २०८२

इस्लामावाद, ३१ वैशाख : पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्…

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा…

‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

 जेठ ०१, २०८२

काठमाडौँ, ३१ वैशाख : ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा…

तामाखानी उत्खननका लागि खोजतालस सुरु

 जेठ ०१, २०८२

ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ…