दक्षिणी गाजा सहरमा रातभर हवाई आक्रमण : ५४ जनाको मृत्यु

 जेठ ०२, २०८२

खान युनिस (गाजा पट्टी), १ जेठ : दक्षिणी गाजाको एक अस्पतालमा खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको बताइएको छ । खान युनिसका एसोसिएटेड प्रेसका क्यामेराम्यानले बिहीबारसम्म…

सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री

 जेठ ०२, २०८२

राजविराज (सप्तरी), १ जेठ : गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पार्नुभएको छ । सप्तरीको राजविराजस्थित…

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

 जेठ ०२, २०८२

राँझा (बाँके), १ जेठ : पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ । चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहनुभएका कोहलपुर नगरपालिका–१ निवासी ८०…

प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको भेट

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबिचको …

रुबियो र अन्य शीर्ष नाटो कूटनीतिज्ञ सम्भावित युक्रेन–रूस वार्ताअघि टर्कीमा भेट गर्दै

 जेठ ०२, २०८२

अन्टाल्या (टर्की), १ जेठ : अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उहाँका नाटो समकक्षीहरू बिहीबार टर्कीमा भेट गर्दैहुनुहुन्छ । रुबियोले आगामी महिना हुने गठबन्धन नेताहरूको महत्त्वपूर्ण शिखर सम्मेलनको तयारी गर्नुहुने छ…

ट्रम्पले कतारमा अमेरिकी सैनिकको भ्रमण गर्ने

 जेठ ०२, २०८२

दोहा, १ जेठ : राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्नुहुने छ । त्यहाँ उहाँले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको…

नेपालमा जन्मुभएका सारु बेलायतको ‘ननिटन बेडवर्थ बरो’को मेयर निर्वाचित

 जेठ ०२, २०८२

बेलायत, १ जेठ : नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएको छ । आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा…

मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा …

 जेठ ०२, २०८२

गण्डकी, १ जेठ : मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँकोे कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुुरुङले बताउनुुभयो । पछिल्ला…

तोलामा तीन हजार पाँच सयले घट्यो सुन

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…