सुनको मूल्य तोलामा तीन हजार छ सयले बढ्यो

 बैशाख ०४, २०८२

काठमाडौँ, ४  वैशाख : सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन…

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

 बैशाख ०४, २०८२

सिमकोट, (हुम्ला), ४ वैशाख : हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६…

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

 बैशाख ०४, २०८२

काठमाडौँ, ४ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

 बैशाख ०४, २०८२

काठमाडौँ, ४ वैशाख : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण…

मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

 बैशाख ०४, २०८२

बागमती, ४ वैशाख : पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख…

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

 बैशाख ०४, २०८२

मध्यविन्दु (नवलपरासी), ४ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९…

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

 बैशाख ०४, २०८२

काठमाडौँ, ४ वैशाख : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९…

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

 बैशाख ०४, २०८२

भद्रपुर (झापा), ४ वैशाख : आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ ।…

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

 बैशाख ०३, २०८२

काठमाडौँ, ३ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै विद्युतीय चिकित्सा विवरण…

लेबनानमा दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको इजरायलको दाबी

 बैशाख ०३, २०८२

बेरुत, लेबनान, ३ वैशाख : लेबनानको दक्षिण क्षेत्रमा इजरायली आक्रमणका कारण बुधबार दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले हिजबुल्लाह समूहका एक लडाकुलाई मारिएको दाबी गरेको छ, यद्यपि दुबै…