भिजिट भिसा प्रकरण : अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री
काठमाडौँ, १४ जेठ : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सहयोग पु-याउन आफू तयार रहेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस…
पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’
गलकोट (बागलुङ), १४ जेठ : गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र…
चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित
काठमाडौँ, १४ जेठ : गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश…
इजरायली आक्रमणमा यमनको अन्तिम विमान पनि ध्वस्त
साना, १४ जेठ : इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन् । हुथी…
तीन आधारमा पूर्वसांसद आफताबलाई उच्च अदालत वीरगञ्जबाट सफाइ
वीरगञ्ज (पर्सा) १४ जेठ : उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ…
सहकारी पीडितलाई देखाइयो ‘महाभोज’
काठमाडौँ, १४ जेठ : सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’ सहकारी पीडितलाई देखाइएको छ । सो चलचित्रको निर्माण समूहद्वारा सुन्धारास्थित एक चलचित्र भवनमा आयोजित विशेष…
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् पाँच निर्णय
कर्णाली, १४ जेठः कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक भएका पाँच निर्णय सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं विनोदकुमार शाहले आज पत्रकार…
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौँ, १४ जेठः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर दुई हजार ६९३ दशमलव ०६ को विन्दुमा कायम…
स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री
काभ्रेपलाञ्चोक, १४ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुुभएको छ । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल…
प्रत्येक स्थानीय तहमा सहरी केन्द्र विकास गरिने
काठमाडौँ, १४ जेठ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रत्येक स्थानीय तहमा सहरी केन्द्र विकास गरिने बताउनुभएको छ । राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ग्रामीण सहरीकरणअन्तर्गत गाउँमा सहरी…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






