पोखरामा १५ घण्टामा २४९ मिलिमिटर वर्षा, निकास नहुँदा घर डुबानमा

 साउन १७, २०७९

काठमाडौं, साउन १७ पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड भएको…

सरकारका कामकाज ‘भद्रगोल’, कर्मचारी ‘लगामबिनाका घोडा’

 साउन १७, २०७९

काठमाडौं, साउन १७ : प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन-चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा…

एक महिनामा ३‍२.५६ रुपैयाँले घट्यो पेट्रोल

 साउन १७, २०७९

काठमाडौं, साउन १७ : एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ। आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ…

गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन

 साउन १७, २०७९

काठमाडौं, साउन १७ : काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित…

फोहोरबाट मिथेन ग्यास उत्पादन

 साउन १७, २०७९

काठमाडौं, साउन १७ : झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण…

10 die of electrocution in eastern India

 साउन १६, २०७९

New Delhi, Aug. 1 : At least 10 people died of electrocution and 14 were injured when the vehicle they were traveling in developed a wiring snag in India's eastern…

कला परिषद्मा कलाकृति प्रदर्शनी सुरु

 साउन १६, २०७९

ललितपुर, साउन १६ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टअन्तर्गतको कला र डिजाइन विभागले आजदेखि बबरमहलस्थित कलापरिषद्मा छ दिने कलाकृति प्रदर्शनी सुरु गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र…

सुदूरपश्चिममा दुई दिनमा ६८ व्यक्तिमा कोरोना सङ्क्रमण

 साउन १६, २०७९

सुदूरपश्चिम, साउन १६ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा थप ६८ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण…

तीन तहका सरकारबीच सामाजिक सुरक्षाको बुझाइमा एकरूपता ल्याइँदै

 साउन १६, २०७९

काठमाडौँ, साउन १६ : सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सामाजिक सुरक्षाको बुझाइमा एकरूपता ल्याउन पहल गरिएको छ । नेपालमा नागरिक समाज र ट्रेड युनियनको संलग्नतालाई सहजीकरण गर्न ग्लोबल कोलिसन फर…

मदन भण्डारी स्कुल अफ एशियाको तीन साताव्यापी प्रशिक्षण सुरु

 साउन १६, २०७९

काठमाडौँ, साउन १६ : मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा समाजवादी शिक्षण सिकाइसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरूको सहभागिता रहेको उक्त प्रशिक्षण तीन सातासम्म…

लोकप्रिय