भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध

 साउन १६, २०७९

भक्तपुर, साउन १६ : साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड…

पालेर्मो प्रोटोकल अनुमोदन गर्न ऐन संशोधन गर्नुपर्ने

 साउन १६, २०७९

काठमाडौँ, साउन १६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पालेर्मो प्रोटोकल अनुमोदन गर्न आवश्यक पर्ने कानून संशोधन गर्न सरकार लागिरहेको बताउनुभएको छ । कानून, न्याय तथा मानवअधिकार समितिले…

अस्पतालमा जनशक्तिको अभावले बिरामीलाई सास्ती

 साउन १६, २०७९

पर्वत, साउन १६ : गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितको उपचार गर्नको लागि…

नागरिक उड्डयन प्राधिकरणको आम्दानी बढ्यो

 साउन १६, २०७९

काठमाडौँ, साउन १६ : नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष रु सात अर्ब ४४…

पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण

 साउन १६, २०७९

काभ्रेपलाञ्चोक, साउन १६ : पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले…

धापाखेलको नागपोखरीमा मूर्ति राखिने

 साउन १६, २०७९

ललितपुर, साउन १६ : ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा पितलको नागको मूर्ति लगेर राखिने भएको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन मङ्गलबार मनाइने नागपञ्चमी पर्वमा नागपूजा गर्नका…

२८औँ प्रकाश मानवअधिकार पुरस्कार भूललाई

 साउन १६, २०७९

काठमाडौँ, साउन १६ : प्रकाश मानवअधिकार पुरस्कार, २०७८ राजुराम भूललाई प्रदान गरिएको छ । २८ औँ प्रकाश स्मृति दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज यहाँ आयोजना गरेको…

विद्युतिय दुर्घटनामा परी भारतमा दशको मृत्यु

 साउन १६, २०७९

नयाँ दिल्ली, साउन १६ : विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा…

म्यानमारमा सङ्कटकाल छ महिना थप

 साउन १६, २०७९

याङ्गुन, साउन १६ : म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । सो काउन्सिलले…

श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू

 साउन १६, २०७९

कोलम्बो, साउन १६ : श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो…

लोकप्रिय