बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

 साउन २१, २०७९

सिन्धुपाल्चोक, साउन २१ : लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो…

मकवानपुरमा डेङ्गुका बिरामी फेला

 साउन २१, २०७९

मकवानपुर, साउन २१ : हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित…

अफ्रिकन स्वाइन फिवरबाट पनौतीको बङ्गुरमा व्यापक क्षति

 साउन २१, २०७९

काभ्रेपलाञ्चोक, साउन २१ : पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो…

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रित : प्रचण्ड

 साउन २१, २०७९

काठमाडौँ, साउन २१ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । पाँचदिने जापान भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले आज टोकियोस्थित…

मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह

 साउन २१, २०७९

सिन्धुपाल्चोक, साउन २१ : सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम…

ताप्लेजुङको उत्तरी टिपताला नाका विगत तीन वर्षदेखि बन्द

 साउन २१, २०७९

ताप्लेजुङ, साउन २१ : ताप्लेजुङको उत्तरी टिपताला नाका विगत तीन वर्षदेखि बन्द रहेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उक्त नाका बन्द भएको हो…

प्रचण्ड जापान अवतरण, हिरोसिमाको अवलोकन गर्नुहुँदै

 साउन २१, २०७९

काठमाडौं, साउन २१ : नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान अवतरण गर्नुभएको छ । शनिबार विहान अध्यक्ष प्रचण्डलाई टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय…

सुकिलुम्बा विमानस्थलको घेराबार र टर्मीनल भवन बन्ने

 साउन २१, २०७९

मङ्गलबारे, साउन २१ : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेराबार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मीनल भवन निर्माण हुने भएको छ । नागरिक…

काठमाडौँका सडकमा फोहरको डङ्गुर

 साउन २१, २०७९

काठमाडौँ, साउन २१ : दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको…

किन गए अध्यक्ष दाहाल जापान ? यस्तो छ कारण !

 साउन २१, २०७९

काठमाडौँ, साउन २१ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई…

लोकप्रिय