चिनियाँ विदेशमन्त्रीको पूर्वी एशियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव
नोम पेन्ह, साउन २१ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पेन्हमा आयोजित १२ औँ पूर्वी एशिया शिखर सम्मेलनका विदेश मन्त्रीहरूको बैठकमा भाग लिने…
गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १५, घाइतेको सङ्ख्या १२५ पुग्यो
गाजा, साउन २१ : शनिबार दोस्रो दिन पनि इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ…
पाकिस्तान : विधानसभाका लागि सबै नौ रिक्त स्थानमा उम्मेदवारी दिने इमरान खानको घोषणा
इस्लामाबाद, पाकिस्तान, साउन २१ : पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आँफै लड्ने घोषणा गर्नुभएको छ । पाकिस्तानको…
जगदीप धनखर भारतका नयाँ उपराष्ट्रपति निर्वाचित
नयाँ दिल्ली, भारत, साउन २१ : पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत…
मेलाको पार्किङस्थल निर्धारण
रसुवा, साउन २१ : गोसाइँकुण्ड मेलामा बढ्न सक्ने सवारी चापलाई मध्यनजर राख्दै पार्किङ गर्ने स्थानको व्यवस्थान मिलाइएको छ । काठमाडौँ तथा देशका विभिन्न भागबाट आउने यात्रुवाहक सवारीसाधनको ट्राफिक व्यवस्थापन गरी…
नागार्जुनको सुप्रभात काव्यगोष्ठी पुनः सञ्चालन
काठमाडौँ, साउन २१ : नागार्जुन साहित्यिक प्रतिष्ठानले विगतमा सञ्चालन गरेको सुप्रभात काव्यगोष्ठीलाई पुनः निरन्तरता दिएको छ । लोकतान्त्रिक जनआन्दोलनमा ‘मुक्तिका लागि कविताको आह्वान’ को उद्घोषसहित थालनी गरिएको सो मासिक शृङ्खला…
दुई मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ, साउन २१ : राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ४८२औँ हप्तामा गैरी गाउँ बागमती पक्की पुल नजिकै सफाइ गरिएको छ । सफाइबाट…
कांग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्नुस् : महामन्त्री थापा
भक्तपुर, साउन २१ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्व. श्यामबहादुर कार्कीको १५औँ स्मृति…
महासङ्घको समन्वयमा एक सय ६३ पत्रकारले बनाए राष्ट्रिय परिचयपत्र
ललितपुर, साउन २१ : नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको समन्वयमा ललितपुरमा क्रियाशील पत्रकारले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लास्थित राष्ट्रिय परिचयपत्र एकाइको प्राविधिक सहयोगमा आज…
थप ६ सय ६० जना संक्रमित, चार सय ४४ कोरोनामुक्त, एकको निधन
काठमाडौँ, साउन २१ : आज छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२…






