नेपाललाई सभ्य र सुन्दर देशका रूपमा चिनाउनुपर्छ : सञ्चारमन्त्री
काठमाडौँ, साउन २१ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ । बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’…
संस्कृत क्षेत्रमा विशेष सम्मान र शोधवृत्ति प्रदान गर्ने घोषणा
काठमाडौँ, साउन २१ : विश्व संस्कृत दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्ने गरी संस्कृत क्षेत्रमा विशेष सम्मान र रु एक लाख राशिको शोधवृत्ति को घोषणा गरिएको छ । जरो किलो…
जनता आवास कार्यक्रमअन्तर्गत दुई सय ८६ घर निर्माण
तनहुँ, साउन २१ : जनता आवास कार्यक्रमअन्र्तगत तनहुँमा दुई सय ४६ घर निर्माण गरिएको छ । आर्थिक अवस्थाले विपन्न र घर बनाउन नसक्ने व्यक्तिको घर निर्माण गरेको हो । जिल्लाका…
त्रासदीपूर्ण घटनाको ७७ वर्ष : अझै रोइरहेछ हिरोसिमा र नागासाकी
– अशोक घिमिरे, काठमाडौँ, साउन २१ : सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी…
स्वदेशमै रोजगारी उपलब्ध गराउने मन्त्री गहतराजको प्रतिबद्धता
भक्तपुर, साउन २१ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले विदेशबाट फर्किएका युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा…
सिमानाकामा सुरक्षा निगरानी बढाइने
जनकपुरधाम, साउन २१ : सीमानाकाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । जनकपुरधाममा आज बसेको नेपाल–भारतका सुरक्षा…
‘स्पाइनलकर्ड इन्जुरी’ पीडितद्वारा सहयोगको याचना
काठमाडौँ, साउन २१ : ‘स्पाइनलकर्ड इन्जुरी’ रोगपीडित सुनसरी जिल्लाको इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । उहाँ विगत १० वर्षदेखि ‘स्पाइनलकर्ड इन्जुरी’…
नेकपा (एकीकृत समाजवादी) मा जनताको आकर्षण बढेको छ : नेपाल
कास्की, साउन २१ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताउनुभएको छ । मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय…
श्रीलङ्कामा इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने
कोलोम्बो, साउन २१ : श्रीलङ्काले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ । सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक…
रूसी आक्रमणबाट यूक्रेनी आणविक केन्द्रको केही भागमा ‘गम्भीर क्षति’
कीभ, यूक्रेन, साउन २१ : यूक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको यूक्रेनले जनाएको छ । आक्रमणका कारण उक्त आणविक केन्द्रको एक…






