पनौतीमा प्रादेशिक गुरुकुल स्थापनार्थ पहल
काभ्रेपलाञ्चोक, साउन २२ : पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापनार्थ स्थानीयले पहल थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका उनीहरुले काभ्रेपलाञ्चोकको पनौतीमा प्रदेशस्तरको गुरुकुललाई संस्थागत गर्न भेलाको आयोजना गरी निर्णयसमेत गरेका छन्…
रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु
–सुशीला रेग्मी रामपुर (पाल्पा), साउन २२ : भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन…
कृषि पढ्दै, व्यवसाय गर्दै विद्यार्थीहरु
तुलसीपुर, साउन २२ : एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु…
हवाई यात्रुको संख्या बढ्यो, ६ महिनामा ३७ लाखले गरे यात्रा
काठमाडौं, साउन २२ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख…
त्रिविमा बजेट र बेरुजु बराबर
काठमाडौं, साउन २२ : त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर…
उपसभामुख नै पार्टीको केन्द्रीय समितिमा
काठमाडौं, साउन २२ : सभामुख र उपसभामुख बन्न सांसद हुनुपर्छ। तर, जब कुनै पार्टीको सांसद सभामुख वा उपसभामुख निर्वाचित हुन्छ तब तत्कालै दलीय आवद्धताबाट अलग हुनुपर्छ। संसद्को साझा नेता बन्नुपर्छ।…
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
महोत्तरी, साउन २२ : वरिपरि सघन वनक्षेत्रको हरियाली । नजिकै मडहा नदी र खोल्सीहरुमा बग्ने कञ्चन पानी । अनि चुरे काछको पहाडी शृङ्खलामा सिँढी उक्लिंदै पुग्नुपर्ने शिवालय । पूर्वपश्चिम राजमार्गको…
कर्णाली नदी कटान : सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा
टीकापुर, साउन २२ : कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ…
कर वृद्धि फिर्ता गर्न माग
गण्डकी, साउन २२ : गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ । पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले…
मिर्गौला प्रत्यारोपणमा अर्थाभाव
बागलुङ, साउन २२ : ताराखोला गाउँपालिका–५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ…






