नेप्से परिसूचक उच्च अङ्कले घट्यो
काठमाडौँ, साउन २४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८०…
आमनिर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाइनेछ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ, साउन २४ : निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।…
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका
काठमाडौँ, साउन २४ : कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५…
आदिवासी संस्कृति संरक्षण गर्नु राज्यको दायित्त्व : प्रधानमन्त्री
काठमाडौं, साउन २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ। नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार आयोजना…
मंसिर ३ गतेसम्म १८ वर्ष पुग्ने मतदाताले मतदान गर्न पाउने
काठमाडौं, साउन २४ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने…
गठबन्धन नेतालाई जिताउन मात्र हैन : सञ्चार मन्त्री
काभ्रेपलाञ्चोक, साउन २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताउनुभएको छ । सञ्चारमन्त्री कार्कीले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा मङ्गलबार…
वन अधिकृतसहित १३ कर्मचारीविरुद्ध ३२ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं, साउन २४ : मुगुका डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित अन्य १३ कर्मचारीमाथि ३२ लाख ४९ हजार १९० रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान…
प्रधानमन्त्री देउवा र नेसपा अध्यक्ष डा. भट्टराईबीच भेटवार्ता
काठमाडौं, साउन २४ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको डा. भट्टराईका स्वकीय सचिव…
अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता
काठमाडौं, साउन २४ : जापान भ्रमणमा रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कईबीच मङ्गलवार भेटवार्ता भएको छ ।…
सप्तकोसीको जोखिम कायमै
उदयपुर, साउन २४ : सप्तकोसी कटानले एक सातायता डुबानमा परेको उदयपुर र सुनसरीको प्रभावित क्षेत्रमा जोखिम कायमै भएकाले स्थानीय घर फर्किन सकेका छैनन् । सप्तकोसीको भङ्गालो पसेर डुबानमा परेपछि सुरक्षित…






