नमूना विद्यालयको भवन बन्दै

 साउन २५, २०७९

जलेश्वर, साउन २५ : जलेश्वरमा अवस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालय भवन दुई करोड बढी रुपैयाँको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण हुने भएको छ । जलेश्वर नगरपालिका–२ मा अवस्थित सो विद्यालय…

प्रशिक्षण सञ्चालन गर्दै एमाले

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय…

दशधाम बनाउन रकम सङ्कलन

 साउन २५, २०७९

रामपुर (पाल्पा), साउन २५ : पाल्पा रामपुरमा दशधाम बनाउन आर्थिक रकम सङ्कलन गरिएको छ । त्यसका लागि आयोजना गरिएको सप्तदिवसीय शिवपुराण अनुष्ठान तथा लोकनाटक प्रदर्शनबाट रकम सङ्कलन गरिएको हो ।…

फरासिला बाजेको निरसिलो कथा : ‘रोगले छोएन, दुःखले छोडेन’

 साउन २५, २०७९

गलेश्वर, साउन २५ : मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा । उमेरले ९७ औं…

वागेश्वरी माविमा सरस्वतीको मन्दिर

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : समाजसेवी हितबहादुर प्याकुर्‍ययाल ‘धर्म’ले वागेश्वरी मावि नुवाकोटका लागि सरस्वतीदेवीको मन्दिर पुनःनिर्माण गराइदिनुभएको छ । विद्यालयका पूर्वप्रधानाध्यापक प्याकुर्‍ययालले रु पाँच लाखको लागतमा पक्की मन्दिर बनाइदिनुभएको हो ।…

पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

 साउन २५, २०७९

रसुवा, साउन २५ : गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा…

ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

 साउन २५, २०७९

म्याग्दी, साउन २५ : म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगर पालिकाले…

तेह्र सामुदायिक विद्यालय कालोसूचीमा

 साउन २५, २०७९

वीरगञ्ज, साउन २५ : पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महा नगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत…

मतदान अधिकृत ढकालको परिवारलाई रु २० लाख बिमा रकम

 साउन २५, २०७९

कर्णाली, साउन २५ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवार लाई रु २० लाख बिमा भुक्तानी गरिएको…

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी…

लोकप्रिय