इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

 साउन २५, २०७९

रमल्लाह, साउन २५ : इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसरी मारिएकामा…

डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना संक्रमण

 साउन २५, २०७९

सोल, साउन २५ : दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी…

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ…

उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण…

दीपा भारतीय क्लबमा अनुबन्ध

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने हुनुभएको छ । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहनुभएकी उहाँ उक्त प्रतियोगिताका लागि…

यूईएफए सुपर कप भिडन्त आज

 साउन २५, २०७९

म्याड्रिड, साउन २५ : स्पेनको च्याम्पियन क्लब रियल म्याड्रिडले ट्रफी जितेर गत सत्र सकाएको थियो। सो क्लबले यस सत्रको सुरुवात ट्रफी जितेर नै गर्न चाहेको छ। यसका लागि रियल म्याड्रिडले बुधबार…

६ अर्बको स्याउ आयात : मुस्ताङको स्याउलाई ‘कोल्डस्टोर’

 साउन २५, २०७९

गलेश्वर, साउन २५ : रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने…

बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव

 साउन २५, २०७९

ललितपुर, साउन २५ : गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ । अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ…

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

 साउन २५, २०७९

म्याग्दी, साउन २५ : जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल…

पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई

 साउन २५, २०७९

राँझा, साउन २५ : बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ । राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच…

लोकप्रिय