पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला

 साउन २६, २०७९

वालिङ, साउन २६ : स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला पर्नुभएको छ । वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उहाँ मृत फेला पर्नुभएको…

पुस्तान्तरण नहुँदा संस्कृति धान्नै धौधौ

 साउन २६, २०७९

– रामबहादुर थापा बागलुङ, साउन २६ : रीतिअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमङ्गलदेखि नै लाखे नचाउनुपथ्र्यो । पहिले–पहिले गठेमङ्गलमा सुरु भएको लाखे नाचलाई तीजमा अन्त गर्ने प्रचलन थियो…

पाँच फार्मलाई जरिवाना

 साउन २६, २०७९

बागमती, साउन २६ : जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको…

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

 साउन २६, २०७९

काठमाडौँ, साउन २६ : पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान…

एम्बुलेन्सको ठक्करबाट मृत्यु

 साउन २६, २०७९

बाग्मती, साउन २६ : हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया…

काभ्रेमा १७ मतदान केन्द्र परिवर्तन

 साउन २६, २०७९

काभ्रेपलाञ्चोक, साउन २६ : गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी…

दक्षिण कोरियामा दैनिक संक्रमित संख्या अझै एक लाख बढी

 साउन २६, २०७९

सोल, साउन २६ : दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ । लामो समयदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा बढी…

चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा

 साउन २६, २०७९

काठमाडौँ, साउन २६ : आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४०…

सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो २ बजे बस्ने

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : पाँच दलीय सत्ता गठबन्धनको आगामी निर्वाचनका सम्बन्धमा बनेको कार्यदलको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको…

डेढ सय बढी मोटरसाइकल चोर्ने वृजमोहन पक्राउ

 साउन २६, २०७९

बारा, साउन २६ : बारा प्रहरीले १५० भन्दा बढी मोटरसाइकल चोरी गरी बिक्री गर्ने समुहकै नाइके वृजमोहन साह सोनारलाई पक्राउ गरेको छ । प्रहरीले उनी सहित ६ जनालाई पक्राउ गरेको छ । बाराको…

लोकप्रिय