सडक दुर्घटनामा तीनको मृत्यु दश घाइते
इस्लामावाद, साउन २६ : पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।…
भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली, साउन २६ : भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका…
क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी
ओटावा, साउन २६ : क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् । ती…
इथियोपियाको टिगरेमा चार हजार भन्दा बढी ट्रकद्वारा मानवीय सहायता आपूर्ति
आदिस अबाबा , साउन २६ : इथियोपियाको समस्याग्रस्त क्षेत्र टिगरेमा संयुक्त राष्ट्रसङ्घसहित अन्य दाताहरुले गरेको सहयोग चार हजार सात सय ६५ वटा ट्रकले पु¥याएका छन् । गएको अप्रिलदेखियता यो सहयोग…
रोल्पामा थपिए एक हजार ९५३ नयाँ मतदाता
रोल्पा, साउन २६ : रोल्पामा एकहजार ९५३ नयाँ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गतेहुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले सुरुआत गरेको मतदाता नामावली सङ्कलनको…
ब्राउनसुगर सहित चार भारतीय नागरिक पक्राउ
बनियानी, साउन २६ : झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ…
विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या
बझाङ, साउन २६ : स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस…
रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड
बाँके, साउन २६ : बाँकेको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड थेगिनसक्नु छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक कुरेर बस्नुपर्ने विडम्बनापूर्ण स्थितिको अन्त्य अझैँ हुनसकेको छैन । “बाँके जिल्ला…
बिपी आधारभूत विद्यालयको भौतिक अवस्थामा सुधार
विराटनगर, साउन २६ : मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको पाइएको छ । बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको…
‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’
काठमाडौँ, साउन २६ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी…






