सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७…

२८ करोड लागतमा निर्माण भएको होल्डिङ सेन्टर सञ्चालनमा अन्योल

 साउन २६, २०७९

धनगढी, साउन २६ : कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भए पनि सञ्चालनमा अन्योलता देखिएको छ । सङ्घीय सरकारको लगानीमा निर्माण भएको सो होल्डिङ सेन्टर कसलाई…

ग्यास आयात दोब्बर, प्रयोग घटाउने नीति असफल

 साउन २६, २०७९

काठमाडौँ, साउन २६ : सरकारले बजेटमार्फत बिजुलीको उत्पादन बढाएर खाना पकाउने ग्यासको आयात कम गर्ने लक्ष्य राखे पनि एक वर्षमा आयात करिब दोब्बरले बढेको छ । बजारमा ग्यासको माग बढ्दा आयातमा…

आज विहानैदेखि खुल्यो आकाश, दिउँसोदेखि भारी वर्षाको सम्भावना

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका…

स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारको ध्यान गएन : ओली

 साउन २६, २०७९

काठमाडौं, साउन २५ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कृषि…

बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँ पटक शपथ

 साउन २५, २०७९

पटना, साउन  २५ : बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिनुभएको छ । उहाँले मुख्यमन्त्रीको शपथ लिएको यो आठौं पटक हो । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी…

पाकिस्तानमा पत्रकार पक्राउ, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी

 साउन २५, २०७९

कराँची, साउन २५ : पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उहाँको तत्काल रिहाइको माग गरेका छन् । उहाँलाई बुधबार यहाँबाट पक्राउ गरिएको हो । सादा पोशाकमा प्रहरी…

यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ। बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा…

‘ब्रह्मास्त्र’को गीत ‘देवा देवा’ सार्वजनिक

 साउन २५, २०७९

काठमाडौं, साउन २४ : फिल्म 'ब्रह्मास्त्र'को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘देवा देवा’ बोलको गीत हालै सार्वजनिक भएको हो । यसअघि फिल्मको ‘केशरिँया’ बोलको गीत सार्वजनिक भएको थियो…

नेपाल बैंक र त्रिवि विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

 साउन २५, २०७९

काठमाडौं, साउन २५ : नेपाल बैंक लिमिटेड र  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । प्रमुख प्रशासकीय  अधिकृत एवम् प्रवक्ता प्रकाशकुमार अधिकारी उक्त सम्झौता…

लोकप्रिय