एकै दिन दुई लाख ५० हजार संक्रमित, दुई सय ५१ को मृत्यु

 साउन २६, २०७९

टोकियो, साउन २६ : जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन…

अलिबाबाले बर्खास्त ग¥यो दश हजार कर्मचारी

 साउन २६, २०७९

बेइजिङ, साउन २६ : विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी…

भारतका नवनिर्वाचित उपराष्ट्रपतिद्धारा सपथग्रहण

 साउन २६, २०७९

नयाँ दिल्ली, साउन २६ : भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४औँ उपराष्ट्रपतिका रुपमा सपथ खानु भएको छ । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ…

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

 साउन २६, २०७९

–शरद् शर्मा काठमाडौँ, साउन २६ : नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ । पूर्वराष्ट्रपति डा रामवरण यादवले आज यहाँ आयोजित कार्यक्रममा अभियानको सुरुआत गर्नुभएको हो ।…

आयोगका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक प्रमाणीकरण

 साउन २६, २०७९

कर्णाली, साउन २५ : ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उक्त विधेयक…

कल्याणपुर–गाईघाट सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिइने

 साउन २६, २०७९

काठमाडौँ, साउन २६ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग…

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

 साउन २६, २०७९

विराटनगर, साउन २६ : मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय…

प्रतिफलमा आधारित कामको प्राथमिकीरण गर्नुपर्ने

 साउन २६, २०७९

कर्णाली, साउन २६ : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले प्रतिफलमा आधारित कामको प्राथमिकीकरण गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाबाट योजना सिफारिस गर्न…

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

 साउन २६, २०७९

–निरा गौतम रुपन्देही, साउन २६ : बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न…

एमाले सचिवालय बैठक जारी

 साउन २६, २०७९

काठमाडौं, साउन २६ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले दिउँसो १ बजेदेखि…

लोकप्रिय