टर्कीएमा विपक्षी दलका पाँच जना नगरप्रमुख पक्राउ
इस्तानबुल, २१ जेठ : टर्कीएको प्रहरीले बुधबार बिहान पाँच विपक्षी नगरप्रमुखसहित १७ जनालाई पक्राउ गरेको छ । विपक्षी दल सीएचपीको नियन्त्रणमा रहेका नगरपालिकाहरूमा भ्रष्टाचारको आरोपको अनुसन्धानको क्रममा उहाँहरूलाई पक्राउ गरिएको…
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
बिस्केक, किर्गिजस्तान, २१ जेठ : किर्गिजस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ । सन् २०११…
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, २१ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा…
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
किमाथाङ्का(सङ्खुवासभा), २१ जेठ : सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पिलुवा खोलामा पौडी खेल्ने…
दक्षिण कोरियाली राष्ट्रपति लीलाई, चीन, भारत, जापान र अमेरिकी नेताहरूद्वारा बधाइ व्यक्त
सियोल, २१ जेठ : चीनका राष्ट्रपति सी चिनफिङले बुधबार लीलाई बधाई दिँदै ‘चीन–दक्षिण कोरिया सम्बन्धको विकासका लागि ठूलो महत्व’ मा जोड दिनुभएको छ । चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “चिनियाँ पक्ष…
जातीय विभेद अझै कायम रहेका भन्दै सांसदद्वारा चिन्ता व्यक्त
काठमाडौँ, २१ जेठ : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा विभेद अझै कायम रहेका भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बैठकको शून्य समयमा…
सुनका गहना र नगद लिई ठगी गर्ने पक्राउ
काठमाडौँ, २१ जेठ : प्रहरीले काठमाडौँका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरे सो बापत रकम दिने भन्दै झुक्यानमा पारी सुनका गहना तथा नगद लिई ठगी गर्ने…
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
काठमाडौँ, २१ जेठ : राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव…
बाढीले हाइड्रोपावरको बाँध बगायो
खाँदबारी (सङ्खुवासभा), २१ जेठ : अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ । आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना…
धुलिखेल–खावा सडकः पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
काभ्रेपलाञ्चोक, २१ जेठ : सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यका लागि पुनःठेक्का आह्वान गर्न अर्थ मन्त्रालयको सहमति कुरेर बसेको छ । चार किलोमिटर उक्त सडक…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






