पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

 जेठ २२, २०८२

किमाथाङ्का (सङ्खुवासभा), २१ जेठ : जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त…

स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : उपप्रधानमन्त्री पौडेल

 जेठ २२, २०८२

पाटन (ललितपुर), २१ जेठ : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२ / ८३ को बजेट आएको बताउनुभएको छ । नेपाल पूर्वाधार पत्रकार समाजले…

सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

 जेठ २२, २०८२

ढाका, २१ जेठ : विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष…

सुनचाँदीको मूल्य सामान्य वृद्धि

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा आज सुन तोलामा रु पाँच सय र चाँदी रु ३०…

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

 जेठ २२, २०८२

तानसेन (पाल्पा), २१ जेठ : यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् । आदिवासी जनजाति समूहकी संयोजक…

एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण

 जेठ २२, २०८२

ढोरपाटन (बागलुङ), २१ जेठ : बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकालेरु तीन लाखमा घार खरिद गरी वितरण गरेको हो । एकल महिलालाई व्यवसायसँग…

आइसिसी क्रिकेट विश्वकप लिग–२ः नेपाल र नेदरल्यान्ड्स मैदानमा

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो…

क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक

 जेठ २२, २०८२

चितवन, २१ जेठ : यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म…

‘समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो’

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…