कैलाश मानसरोवर दूरदर्शन सुरु

 जेठ २३, २०८२

सिमकोट (हुम्ला), २२ जेठः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने…

विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा

 जेठ २३, २०८२

झापा, २२ जेठः कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले यही जेठ २४, २५ र २६ गते…

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठः आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि…

आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा…

प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ (रासस): नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना…

आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

 जेठ २३, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २२ जेठ : कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन्…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र…

आइसिसी विश्वकप लिग-२ः नेपाल विजयी

 जेठ २३, २०८२

काठमाडौँ, २१ जेठ : आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी…

सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न सर्वोच्चको आदेश

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज नागरिकलाई प्रत्यक्ष असरपर्ने…

सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा…