सूचनाको हक स्थापित नभए नागरिक अधिकार अधुरा हुन्छन् : सञ्चारमन्त्री
काठमाडौँ, भदौ ३ : नेपालमा सूचनाको हक कार्यान्वयन भएको शुक्रबार १६ वर्षमा प्रवेश गरेको छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको…
मेलम्ची–हेलम्बु सडक अवरुद्ध
सिन्धुपाल्चोक, भदौ ३ : बिहीबार राति आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी…
थप ६२३ मा संक्रमण, ४८७ कोरोनामुक्त, ५०२४ सक्रिय संक्रमित
काठमाडौँ, भदौ ३ : देशभर पछिल्लो २४ घण्टामा थप छ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४५ जनाको नमूना परीक्षण गरिएको…
राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलको भूमिका हुन्छ : प्रचण्ड
काठमाडौं, भदौ ३ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको दोस्रो…
अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण शुरु
बागमती, भदौ ३ : बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र…
‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे
सोलुखुम्बु, भदौ ३ : ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी…
तीन सवारी साधन एकआपसमा ठोक्किँदा एकको मृत्यु, नौ जना घाइते
नेपालगञ्ज, भदौ ३ : बाँकेको बैजनाथ गाउँपालिका –५ वनकटुवाको संगमचोक नजिकै तीन सवारी साधन एकआपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी…
अमृत कोषको स्थापना शिशु स्वास्थ्य सेवामा ऐतिहासिक थालनी
काठमाडौं, भदौ ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले अमृत कोषको स्थापना गरिनु मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताउनुभएको छ । परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीको ६३…
फोहोर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक
काठमाडौं, भदौ ३ : मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसैक्रममा उनीहरुले शुक्रबार बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट…
तराईमा खडेरी : महँगो डिजेल खर्चेर धानमा सिँचाई
सर्लाही, भदौ ३ : सर्लाहीसहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाईको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ ।…






