जनताको विश्वास र भरोसा कायम राख्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, भदौ ९ : रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा बिहीबारदेखि सुरु ‘कमाण्ड सेनापति समन्वयात्मक…
नागरिकता विधेयकबारे राष्ट्रपतिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पनि गराउनु भएन : गृहमन्त्री
काठमाडौं, भदौ ९ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाउनुअघि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर त्यस विषयमा ध्यानाकर्षण पनि नगराएको बताउनु भएको छ। राष्ट्रपतिले विधेयक वा अध्यादेशलाई जारी गर्नुपूर्व सम्बन्धित…
जनकपुर गुठीका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं, भदौ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको…
‘जसपा गठबन्धनबाहिर रहन सक्दैन’
ताप्लेजुङ, भदौ ९ : जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद अध्यक्ष अशोकुमार राईले आफ्नो पार्टी गठनबन्धन भन्दा बाहिर रहन नसक्ने बताउनुभएको छ। सदरमुकाम फुङ्लिङमा बिहीबार पत्रकारसँग भेटघाट गर्नुहुँदै राईले प्रतिनिधि तथा…
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट : केन्यामाथि नेपालको सहज जित
काठमाडौं, भदौ ९ : नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले…
जितका लागि देशव्यापी रुपमा जट्नुहोस् : अध्यक्ष नेपाल
काठमाडौं, भदौ ९ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अधिकांश ठाउँमा निर्वाचनमा विजयी बनाउन देशव्यापीरुपमा जुट्न पार्टी पंक्तिमा आह्वान गर्नुभएको छ। बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा…
नेपालगञ्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
बाँके, भदौं ९ : नेपाल र भारतका सरकारी निकायबीचको समन्वय अभावका कारण दुई वर्षदेखि विभिन्न १२ प्रकारका जडिबुटी भारत निकासीमा रोक लागेको छ । जडिबुटी ब्यवसायी सङ्घ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार…
सामसुङका टिभी नेपालमै उत्पादन हुने
नवलपरासी, भदौ ९ : अब नेपालमै विश्वप्रसिद्ध सामसुङ ब्रान्डका टेलिभिजन उत्पादन हुने भएको छ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्ट फोनको ब्रान्ड सामसुङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम…
नवौँ राष्ट्रिय खेलको लागि ६० करोड बजेट
काठमाडौँ, भदौ ९ : सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक…
इथियोपियामा पुनः हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध
संयुक्त राष्टसंघ, भदौ ९ : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी…






