जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन
कर्णाली, भदौ १२ : स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका…
नागरिकता विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, भदौ १२ : ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट…
‘जनता नगरपालिकामा हैन नगरपालिका जनता कहाँ’
गलकोट, भदौ १२ : बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ । ‘जनता नगरपालिका होइन नगरपालिका जनताकहाँ’ भन्ने मूल…
थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै
दोधारा–चाँदनी, भदौ १२ : पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत…
विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ १२ : देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा…
ब्युँतदै ताराखोलाको ‘तारा खेल’
बागलुङ, भदौ १२ : आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ ‘तारा खेल’ । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति…
मेलम्ची–हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध
सिन्धुपाल्चोक, भदौ १२ : गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय…
सत्ताको दुरुपयोग : मन्त्री छँदा आफ्नै खेत सिँचाइ
गोरखा, भदौ १२ : गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेतले सरकारी स्रोतबाट आफ्नै खेतमा सिँचाइ योजना बनाउनुभएको छ। गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रहेका बेला बस्नेतले सिरानचोक गाउँपालिका–५ जरेबरमा रहेको खेतमा…
प्रधानमन्त्री रोजगार कार्यक्रम, लक्ष्यअनुसार अगाडि बढेन
काठमाडौँ, भदौ १२ : गत आर्थिक वर्ष काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की उर्मिला महर्जनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० दिनको रोजगारी पाउनुभयो । यो कार्यक्रमबाट उहाँले दैनिक ६२५ रुपियाँका दरले ३७ हजार…
पर्यटन प्रवद्र्धनका लागि तीनै तहका सरकार सहकार्य गरेर अगाडि बढ्ने
काठमाडौँ, भदौ ११ : मुलुकको पर्यटन प्रवद्र्धनका लागि तीनै तहका सरकार आपसी सहकार्य गरेर अगाडि बढ्ने भएका छन् । काठमाडौँमा आज सम्पन्न केन्द्रसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलनले मुलुकको अर्थतन्त्रको मेरुदण्डका…






