पाकिस्तानमा बाढीले एक हजारभन्दा बढीको मृत्यु

 भदौ १२, २०७९

इस्लामावाद, भदौ १२ : देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित…

लिबियामा भएको पछिल्लो झडपमा बाह्रको मृत्यु, सतासी जना घाइते

 भदौ १२, २०७९

त्रिपोली, भदौ १२ : लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर यहाँका कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन्…

पर्यटन प्रवद्र्धनबारे केन्द्र र सात प्रदेश सरकारले के गरिरहेका छन् ?

 भदौ १२, २०७९

–अच्युत रेग्मी काठमाडौँ, भदौ १२ : राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा रहेको नेपालको पर्यटन क्षेत्रलाई विकास गर्नका लागि सातै प्रदेशले विभिन्न योजना अगाडि सारेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा…

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

 भदौ १२, २०७९

काठमाडौँ, भदौ १२ : राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका…

एमालेमा निर्वाचन परिचालन सचिवालय गठन

 भदौ १२, २०७९

काठमाडौँ, भदौ १२ : नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…

गठबन्धन आजको आवश्यकता हो– नेता डा कोइराला

 भदौ १२, २०७९

मोरङ, भदौ १२ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ…

धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी

 भदौ १२, २०७९

–कृष्ण न्यौपाने दमौली, भदौ १२ : तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरलाई चर्चामा ल्याउन स्थानीयवासीको प्रयास…

महानगरको कानुन कार्यान्वयन गर्ने कार्यमा मेरो समर्थन छ : उपमेयर डङ्गोल

 भदौ १२, २०७९

काठमाडौँ, भदौ १२ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पार्नुभएको छ । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा…

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

 भदौ १२, २०७९

गण्डकी, भदौ १२ : उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द…

सुस्ताएको कुश्मालाई उठाउने ‘यान्त्रिक पुल’

 भदौ १२, २०७९

सुमनजङ्ग थापा कुश्मा, भदौ १२ : पर्वतका गाउँगाउँमा मोटरबाटो पुगेको छ । उपभोग्य वस्तु सहजै गाउँमा पाइन थालेको छ । स्थानीय सरकार आएपछि प्रशासनिक कामका लागि गाउँबाट सदरमुकाम कुश्मा धाउनुपर्ने…

लोकप्रिय