सर्वोच्चले माग्यो काठमाडौँ महानगर प्रमुख साहसँग लिखित जवाफ
काठमाडौं, भदौ १३ : अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज उक्त…
थप दुई जनामा हैजा पुष्टि, संक्रमित संख्या ७३ पुग्यो
काठमाडौं, भदौ १३ : काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ १२ गते टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप दुई जनामा हैजा…
माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान
ताप्लेजुङ, भदौ १३ : ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित…
पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि भक्तजनका लागि खोल्ने तयारी
काठमाडौँ, भदौ १३ : पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ । पशुपतिनाथको…
नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु
काठमाडौँ, भदौ १३ : लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको…
रेलको ‘वासिङ ’ गराउन मात्र बर्सेनि पाँच करोड खर्च
जनकपुरधाम, भदौ १३ : नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ ।…
नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट
दमौली, भदौ १३ : गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन…
महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्र
महेन्द्रनगर, भदौ १३ : कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार…
ब्याडमिन्टन तुलसी र रिताको जोडी पहिलो
काठमाडौँ, भदौ १२ : तुलसी महर्जन र रिता प्रजापतिको जोडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा आज स्वर्ण जितेका छन् । आयोजक…
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन
बैंकक (थाइल्याण्ड), भदौ १२ : थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु…






