‘आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो’

 भदौ १३, २०७९

लेखनाथ, भदौ १३ : लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटक नआउँदा व्यवसायी चिन्तित बनेका छन् । केही मात्रामा आन्तरिक पर्यटक आए…

‘तीजको गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आए’

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : ‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’ घरमा बसु सौता त माइत सानीमा’ ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’ ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ गायिका शर्मिला…

भुक्तानी गर्न झुलाउँदै इन्स्योरेन्स कम्पनी

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताउनुभएको थियो । उहाँले भन्नुभएजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक…

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन…

सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो : गृहमन्त्री

 भदौ १३, २०७९

गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन…

प्रधानमन्त्री देउवा र भारतको नेशनल डिफेन्स टोलीबीच भेट

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको…

जनादेश लिन तनहुँबाट उम्मेदवार बन्न चाहन्छु : पौडेल

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आगामी निर्वाचनमा तनहुँको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारी गर्नुभएको छ । सोमबार राजधानीमा आयोजित केही…

१७ लाख ठगी गरेको अभियोगमा महिला पक्राउ

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : रोमानिया पठाइ दिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी…

टी–२० विश्वकप ट्रफी नेपालमा : मंगलबार सगरमाथा आधार शिविरमा प्रदर्शनी गरिने

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टुर’ गराएको…

सन्दीप चम्किएपछि नेपाललाई केन्याको सामान्य लक्ष्य

 भदौ १३, २०७९

काठमाडौं, भदौ १३ : कप्तान सन्दीप लामिछाने चम्किएपछि चौथो टी–२० खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि १०२ रनको सामान्य लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको…

लोकप्रिय