को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
नेकपा एमालेको विधानअनुसार आगामी महाधिवेशन २०८३ मंसिरमा हुनेछ । आसन्न महाधिवेशनको मुख्य आकर्षण र चासो भनेकै अध्यक्ष पद हो । किनभने केपी शर्मा ओली निरन्तरताको कसरतमा छन् भने पूर्व राष्ट्रपति…
आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक…
बकर ईदका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना
काठमाडौँ, २४ जेठ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली…
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
किमाथाङ्का (सङ्खुवासभा), २४ जेठः सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको…
वातावरण दिवसमा विद्यार्थीले बनाए प्लाष्टिकबाट नयाँ सामग्री
काठमाडौँ, २४ जेठः विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् । विश्व वातावरण दिवसका अवसरमा…
असार १५ गतेसम्ममा शिक्षा विधेयक पारित हुन्छ : शिक्षामन्त्री
काठमाडौँ, २४ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गर्नुभएको…
यथास्थितिवादी बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’
काठमाडौँ, २४ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसदमा प्रस्तुत गरेको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नसक्ने धारणा जारकारहरुले राखेका छन् । नेपाल बुद्धिजीवि सङ्गठन काठमाडौँ…
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
मोरङ, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गर्नुभएको छ । आज आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको…
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
बेइजिङ, २४ जेठ : चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ । शनि दिउँसो २…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






