गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु

 बैशाख २२, २०८२

गाजा, २२ वैशाख : गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । नागरिक सुरक्षा प्रवक्ता महमुद बसालका…

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक…

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित…

प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धनमा लागेका छौँ : मन्त्री शाही

 बैशाख २२, २०८२

मुगु, २२ वैशाख : वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले सरकार प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । रारा…

चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्ने तयारी

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको लामो समयदेखिको प्रयासपछि आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ…

राष्ट्रिय महिला हक्कीको च्याम्पियन बन्यो आर्मी

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । सिङ्गल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टोली सहभागी प्रतियोगितामा अपराजित…

खोलामा डुबेर दुई किशोरको मृत्यु

 बैशाख २२, २०८२

मध्यविन्दु (नवलपरासी ब सु प), २२ वैशाख : यहाँको गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । आज स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको…

नीति तथा कार्यक्रममाथिको छलफल, प्रतिपक्षद्वारा आलोचना

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । पहिलो चरणमा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरूले आफ्नो धारणा राख्नुभएको छ । छलफलमा भाग लिँदै सांसद…

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक…

नेप्से परिसूचक घट्यो

 बैशाख २२, २०८२

काठमाडौँ, २२ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ । आज तीन सय १९…