गजब छ बा !

 जेठ १९, २०८२

‘चलचित्र केवल मनोरञ्जनमा मात्र सीमित छैन’

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठः चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै सांस्कृतिक पहिचानलाई विश्वव्यापी रूपमा चिनाउन सक्ने क्षमता राख्छ । पछिल्लो समय चलचित्रलाई…

मुक्तिनाथधाममा पदमार्ग निर्माण

 जेठ १९, २०८२

मुस्ताङ, १८ जेठः मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई…

आजको लागि विदेशी मुद्राको विनिमयदर

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ…

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

 जेठ १९, २०८२

काठमाडौँ, १८ जेठ : वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले…

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई उच्च प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री

 जेठ १८, २०८२

टोकियो (जापान), १७ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न…

जनताको माया र विश्वासबाट माओवादी अझ जिम्मेवार बनेको छ : प्रचण्ड

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताउनुभएको छ । पार्टीको कीर्तिपुर…

डिजेल र पेट्रोलको मूल्य बढ्यो

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा…

मण्डलामा ‘मञ्जिरा’ नाटकमा मञ्चन

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन भएको छ । यही नाटकमार्फत अभिनेता सरोज खनाल ९ वर्षपछि रङ्गमञ्चमा फर्किनुभएको छ । यसअघि करिब ३० वटा…

गीतकार भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ सार्वजनिक

 जेठ १८, २०८२

काठमाडौँ, १७ जेठ : गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुई सन्देशमूलक गीत सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’…