वन अधिकृतविरुद्ध एक करोड ४३ लाखको भ्रष्टाचार मुद्दा

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर…

स्रोत नखुलेको २८ लाखसहित दुई जना पक्राउ

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी…

दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

 कार्तिक १८, २०८२

  काठमाडौं, १७ कात्तिक : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।  दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो…

राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान (फोटो फिचर)

 कार्तिक १८, २०८२

 काठमाडौं,१७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’…

‘माला’ बजारमा

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ…

शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’

 कार्तिक १८, २०८२

 काठमाडौं, १७ कात्तिक : कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया,…

उपकुलपतिका लागि आवेदन माग

 कार्तिक १७, २०८२

काठमाडौँ, १६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाकाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय…

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

 कार्तिक १७, २०८२

काठमाडौँ, १६ कात्तिक : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको…

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

 कार्तिक १७, २०८२

दशरथचन्द (बैतडी), १६ कात्तिक : बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना…

मौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

 कार्तिक १७, २०८२

धरान (सुनसरी), १६ कात्तिक : यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्‍याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति…

लोकप्रिय