चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : प्रचण्ड

 असोज ०९, २०७९

भरतपुर, असोज ९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताउनुभएको छ । आज साँझ नारायणगढको इन्द्रदेव…

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु

 असोज ०९, २०७९

मनिला, असोज ९ : फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ३८…

जापानका सहरमा ‘गलकोट’ प्रदर्शन

 असोज ०९, २०७९

बागलुङ, असोज ९ : देशदेशावरमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोमा सयौँ दर्शकमाझ वृत्तचित्रको औपचारिक प्रदर्शन सुरु गरिएको हो । वृत्तचित्र निर्माता कम्पनी…

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

 असोज ०९, २०७९

बेनी, असोज ९ : बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै…

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने

 असोज ०९, २०७९

पर्वत, असोज ९ : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको कराँते खेलको प्रतिस्पर्धा पर्वत जिल्लामा गराइने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतले पत्रकार सम्मेलन कार्यक्रम…

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चेम्बरले आज विज्ञप्ति जारी गर्दै निक्षेपमा उच्चदरको ब्याजदर…

सञ्जिव र सञ्जितलाई दोहोरो पदक

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : नेपालका सञ्जिव तामाङ र सञ्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्समा दोहोरो पदक जितेका छन् । स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १८ वर्षमाथिको…

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ…

आम निर्वाचन देश बनाउने अवसर : ओली

 असोज ०९, २०७९

दमक, असोज ९ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको…

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

 असोज ०९, २०७९

वाग्मती, असोज ९ : सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन…