५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् । आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा…

चाडपर्व लक्षित गरी सवारीसाधनमा जाँच कडा गरिने

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गर्ने भएको छ । दसैँका लागि सोमबार घटस्थापनादेखि धेरै…

५१ जनालाई कोरोना संक्रमण

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा तीन हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार…

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : प्रचण्ड

 असोज ०९, २०७९

चितवन, असोज ९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताउनुभएको छ । माओवादी केन्द्र चितवनले आज यहाँ आयोजना गरेको…

आचारसंहिता इमान्दारीपूर्वक पालना गर्न/गराउन प्रतिबद्ध छौँ : सरकार र दल

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने प्रतिबद्धता जाहेर…

निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको…

सरकारले व्याकुल माइलालाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको…

खेल मैदान नहुँदा इन्द्रावती बगरमा प्रतियोगिता

 असोज ०९, २०७९

सिन्धुपाल्चोक, असोज ९ : चार्डपर्व नजिकिएसँगै जिल्लामा खेलकुदका गतिविधि पनि बढ्न थालेका छन् । जिल्लाको विभिन्न मुख्य खेल प्रतियोगिता हुने मेलम्चीमा खेल मैदान नहुँदा आयोजकहरु इन्द्रावती बगरमा प्रतियोगिता आयोजना गर्न…

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ

 असोज ०९, २०७९

सोल, असोज ९ : दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक…

फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

 असोज ०९, २०७९

मनिला, फिलिपिन्स असोज ९ : फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् । नोरु नाम दिइएको…