कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति
मान्म, असोज २६ : कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा ठूलो क्षति पु¥याएको छ ।…
शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल
बागलुङ, असोज २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै…
अवस्था ठीक नबनाई गाडी चलाएका चालक कारबाहीमा
काठमाडौँ, असोज २५ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ वटा भाडाका सवारी साधनलाई आज कारबाही गरेको छ । भक्तपुरको जगातीमा आज गरिएको विशेष…
हवाई क्षेत्रमा ठूलो उपलब्धि भएको इयुको प्राविधिक टोलीको प्रतिक्रिया
काठमाडौँ, असोज २५ : नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली सङ्घ (इयु) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको इयुअन्तर्गतको युरोपियन एभिएसन…
प्रधानसेनापतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट
काठमाडौँ, असोज २५ : प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहले बिदाइ भेट गर्नुभएको छ । राजदूत शाह नेपालमा आफ्नो कार्यकाल समापन गरी केही दिनपछि स्वदेश…
महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित
गण्डकी, असोज २५ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा समूह…
जुम्लामा बाढीपहिराले १० को मृत्यु, एक बेपत्ता
जुम्ला, असोज २५ : एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी…
नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण पदक
कास्की, असोज २५ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजको खेलमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ । फेन्सिङतर्फ ‘एकल सेभर’ विधातर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको ‘फोयर’ विधामा आर्मीका…
पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला
गोरखा, असोज २५ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ । सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८…
डुबानका कारण धनगढी विद्युत् कार्यालयमा काम ठप्प
सुदूरपश्चिम, असोज २५ : वर्षापछि जलमग्न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ । दसैँको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत्…






