राजनीतिक परिवर्तनलाई स्थायी बनाउने संकल्प गठबन्धनसँग छ : अध्यक्ष दाहाल

 असोज ३०, २०७९

काठमाडौँ, असोज ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धन…

सामाजिक सञ्जालमा कडाइ

 असोज ३०, २०७९

फुङ्लिङ, असोज ३० : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको छ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति ताप्लेजुङले सामाजिक सञ्जाललाई कडाइ गर्ने भएको…

लोकतन्त्र र संविधान जोगाउन गठबन्धन : वरिष्ठ नेता पौडेल

 असोज ३०, २०७९

तनहुँ, असोज ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताउनुभएको छ । जिल्लाको भानु नगरपालिका–६ स्थित सिम्पानीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले…

डेंङगु सङ्क्रमित महिलाको मृत्यु

 असोज ३०, २०७९

चितवन, असोज ३० : उपचारका क्रममा डेंङ्गु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनका…

विश्व बसोवास दिवस सोमबार मनाइँदै

 असोज ३०, २०७९

काठमाडौँ, असोज ३० : ‘समावेशी शहरबस्तीको आवश्यकता स् सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोवास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी सोमबार बनाइनेभएको छ । शहरी विकास मन्त्रालयले गठन…

शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण

 असोज ३०, २०७९

काठमाडौँ, असोज ३० : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत खाद्यान्न वितरण गरेको भन्ने विषयमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घन्टे स्पष्टीकरण…

नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण

 असोज ३०, २०७९

कास्की, असोज ३० : गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले एक÷एक स्वर्ण पदक जितेका छन् ।…

वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न प्रमुख आयुक्तको निर्देशन

 असोज ३०, २०७९

काठमाडौँ, असोज ३० : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका…

रहेनन् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी

 असोज ३०, २०७९

पाटन, असोज ३० : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको…

जापान क्यूशु क्षेत्रीय समितिमा अवस्थी

 असोज २९, २०७९

काठमाडौँ, असोज ३० : सुदूर पश्चिमेली नेपाली समाज क्यूशु क्षेत्रीय समिति जापानको चौथो अधिवेशनबाट कविराज अवस्थी अध्यक्षमा निर्वाचित हुनु भएको छ । समितिको हालै सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो…

लोकप्रिय