नवौँ राष्ट्रिय खेलकुद : कराँतेका चार विधा सम्पन्न
पर्वत, कात्तिक १ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज पर्वतमा भएको कराँते प्रतियोगितका चार विधाका खेलहरू सम्पन्न भएका छन् । महिला ४५ केजी तौल समूहमा नेपाल प्रहरीका सविना श्रेष्ठले स्वर्ण…
माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो
काठमाडौँ, कात्तिक १ : नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार…
फेरियो चुनावी प्रचार शैली
गलेश्वर, कात्तिक १ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकीँदै छ । उम्मेदवारहरू मतदाता आकर्षित गर्न विभिन्न योजना र कार्यक्रमका साथ भेटघाट तथा घरदैलो अभियानमा छन् । मङ्सिर ४ अर्थात्…
विकास र राजनीतिक सँगसँगै : वरिष्ठ नेता पौडेल
तनहुँ, कात्तिक १ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिकलाई सँगसँगै लैजान आवश्यक रहेको बताउनुभएको छ । जिल्लाको व्यास नगरपालिका–१० सेवरमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता पौडेलले…
चुनावपछि पनि गठबन्धन रहन्छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ, कात्तिक १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ…
शहरी गरिबी कम गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने
काठमाडौँ, कात्तिक १ : तीव्ररूपमा शहरीकरण भएसँगै शहरी गरिबीको सङ्ख्या पनि बढिरहेकाले यो मुद्दालाई सम्बोधन गर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिइएको छ । ‘समावेशी शहरबस्तीको आवश्यकता :…
क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण
पोखरा, कात्तिक १ : नेपाल पुलिस क्लबको महिला क्रिकेक टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले सशस्त्र…
तिहारका लागि फूल र मालाको मूल्य निर्धारण
चितवन, कात्तिक १ : जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल…
मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति लोकतन्त्रको चुनौती : प्रमुख आयुक्त
काठमाडौँ, कात्तिक १ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक…
नवौँ राष्ट्रिय खेलकुद : आर्मीकी जयरानीले जितिन तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान
पोखरा, कात्तिक १ : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । कास्कीको पोखरा रंगशालामा आज सम्पन्न…






