नवौँ राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसलाई लगातार स्वर्ण

 कार्तिक ०१, २०७९

अन्नपूर्ण (कास्की), कात्तिक १ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तलनतर्फ नेपाल पुलिसले स्वर्णको सङ्ख्या आठ पु¥याएको छ । प्रतियोगितामा आर्मीले चार र सुदूरपश्चिमले एक स्वर्ण जितिसकेका छन् ।…

अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग

 कार्तिक ०१, २०७९

काठमाडौँ, कात्तिक १ : यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा आज यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई…

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

 कार्तिक ०१, २०७९

कास्की, कात्तिक १ : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको व्यक्तिगत विधामा ‘पुरुष एकल’तर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा पुग्नुभएको छ । नेपालको नं…

गठबन्धनका उम्मेदवार जिताउन आग्रह

 कार्तिक ०१, २०७९

धनुषा, कात्तिक १ : नेपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झालाई जिताउन अनुरोध गर्नुभएको छ । गृहजिल्ला…

तात्यो गण्डकीको चुनावी सरगर्मी

 कार्तिक ०१, २०७९

गण्डकी, कात्तिक १ : दसैँ सकिएर नेपालीका घरघरमा जमरा सेलाएसँगै नजिकिएको चुनावको सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारको अन्तिम नामावलीसमेत आइसकेपछि यतिखेर दल तथा तिनका उम्मेदवार मतदातालाई कसरी आफ्ना पक्षमा…

Deuba calls for a majority for lasting peace and democracy

 कार्तिक ०१, २०७९

Kathmandu, Oct 18 : Prime Minister and President of Nepali Congress Sher Bahadur Deuba has called appealed to the voters to help establish lasting peace and democracy in the country…

9th National Games: Army’s Jayarani wins third gold, national record in long jump

 कार्तिक ०१, २०७९

Pokhara, Oct 18 : Jayrani Tharu of Tribhuvan Army Club of Nepal Army has set a national record in women's long jump under the 9th National Games underway in Gandaki…

CEC Thapaliya terms fake news as threat to democracy

 कार्तिक ०१, २०७९

Kathmandu, Oct 18 : Chief Election Commissioner (CEC) Dinesh Kumar Thapaliya has said that regulation of fake news, misinformation and hate speech that are disseminated through the social networking sites…

Joint appeal to vote for coalition parties for safeguarding constitution and enhancing prosperity

 कार्तिक ०१, २०७९

Kathmandu, Oct 18 : The five-party ruling coalition has appealed to the voters to realize the essence of the coalition so as to meet national aspirations of good governance and…

रुसी एसयु–३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुग्यो

 कार्तिक ०१, २०७९

मस्को, कात्तिक १ : रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको टास समाचार एजेन्सीले सोमबार जनाएको छ । आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख…

लोकप्रिय