न्युयोर्कमा पनि दीपावलीको बिदा

 कार्तिक ०४, २०७९

न्युयोर्क, कात्तिक ४ : आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । न्यूयोर्क विधानसभा सदस्य…

मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ : प्रचण्ड

 कार्तिक ०४, २०७९

काठमाडौं, कात्तिक ४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने…

मंसिर ४ पछिको सरकारले रेलभन्दा तीव्र गतिमा विकास गर्छ : ओली

 कार्तिक ०४, २०७९

काठमाडौं, कात्तिक ४ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले जनकपुरको रेलभन्दा तीव्र गतिमा विकासको काम शुरु गर्ने…

कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना

 कार्तिक ०४, २०७९

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना भएको छ। चुनावी प्रचारका क्रममा स्याङ्जा पुगेको उहाँ सवार बा १६ च ५४४९ नम्बरको गाडी दुर्घटना भएको हो। उपसभापति…

प्रतिगमनविरुद्ध एकजुट हुनु स्वाभाविक : मुख्यमन्त्री पोखरेल

 कार्तिक ०४, २०७९

पोखरा, कात्तिक ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री…

बैंककाे ब्याजदर घटाइदिन भन्दै गृहमन्त्रीसँग उद्योगी व्यवसायीकाे माग

 कार्तिक ०४, २०७९

भैरहवा, कात्तिक ४ : रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको तथा व्यवसायीलाई धरपक्कड गरिरहेकाे भन्दै सडक आन्दोलनमा उत्रिएका…

स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाए, कारबाही गरे भूकम्प आउने हो कि : प्रमुख निर्वाचन आयुक्त

 कार्तिक ०४, २०७९

विराटनगर, कात्तिक ४ :  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको बताउनुभएकाे छ । प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको आज प्रदेश नं. १ विराटनगरमा…

सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग

 कार्तिक ०४, २०७९

मोगादिसु, कात्तिक ४ : सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमालियामा अहिले…

बेलायतका प्रधानमन्त्रीद्वारा राजीनामा

 कार्तिक ०४, २०७९

लन्डन, कात्तिक ४ : बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । उहाँले नियुक्त हुनुभएको ४५ दिनमा नै बिहीबार सो पदबाट राजीनामा दिनुभएको हो । उहाँले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन…

घट्यो सुनको मूल्य : चाँदीको स्थिर

 कार्तिक ०४, २०७९

काठमाडौँ,  कात्तिक ४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला…

लोकप्रिय