माथिल्लो तामाकोशी एक साता बन्द हुने
काठमाडौँ, कात्तिक ४ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट…
निर्वाचन प्रतिगमनका विरुद्ध अग्रगमनको लडाईं हो : प्रधानमन्त्री
बुटवलमा पाँच दलीय गठबन्धनको प्रशिक्षण : गठबन्धनका उम्मेदवारले जित्नै पर्नेमा प्रधानमन्त्री देउवाको जोड बुटवल, कात्तिक ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र व्यवस्था रक्षाका लागि सत्ता गठबन्धनका उम्मेवारले जित्नै पर्ने…
एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज
काठमाडौँ, कात्तिक ४ : सर्वोच्च अदालतले रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुुक्त इजलासले यसअघि उम्मेदवारी…
५४ मा कोरोना सङ्क्रमण
काठमाडौँ, कात्तिक ४ : देशभर आज कोरोना भाइरसको सङ्क्रमण ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार चार सय ८० परीक्षणमध्ये सो सङ्ख्यामा…
प्रत्यक्षतर्फको एक करोड ५५ लाख मतपत्र छापियो, समानुपातिकको ढुवानी हुँदै
काठमाडौं, कात्तिक ४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक करोड ५५ लाख मतपत्र छापिएको छ । प्रदेशसभातर्फ ७८ लाख…
गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री
बुटवल, कात्तिक ४ : गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहनु भएका…
‘आयुर्वेदले स्वस्थ हुने कला सिकाउँछ’
काठमाडौं, कात्तिक ४ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा। वासुदेव उपाध्यायले आयुर्वेदले कसरी स्वस्थ राखिरहने भन्ने कला सिकाउने विज्ञान भएको जानकारी दिनुभयो । धन्वन्तरि जयन्तीको अवसर पारेर आयुर्वेद…
आयोगले सोध्यो ४८ स्पष्टीकरण : ३० वटाको मात्र जवाफ
काठमाडौं, कात्तिक ४ : निर्वाचन आयोगले शुक्रबारसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो। उहाँले भन्नुभयो, ‘‘आयोगले…
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण हुने
काठमाडौं, कात्तिक ४ : सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरपालिका र डिजिटल एण्ड वियोण्ड प्रालिबीच सम्झौता भएको छ। महानगर प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार…
सार्वजनिक बिदामा निर्वाचन खर्च विवरण बुझाउन सकिने
काठमाडौं, कात्तिक ४ : निर्वाचन आयोगले सार्वजनिक बिदामा पनि स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने व्यवस्था गरेको जनाएको छ । आयोगका समानुपाति निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार जारी…






