छठ पूजाको तयारीसँगै माटाको भाँडा बिक्री

 कार्तिक ११, २०७९

खजुरा, कात्तिक ११ : छठ पर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि…

यात्रुसँग बढी भाँडा असुल्ने सवारीसाधान कारबाहीमा

 कार्तिक ११, २०७९

तनहुँ, कात्तिक ११ : जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण…

हिउँ चितुवाको सङ्ख्या वृद्धिसँगै द्वन्द्व बढ्दै

 कार्तिक ११, २०७९

–हेमन्त केसी, सुर्खेत, कात्तिक ११ : विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि…

दक्षिण कोरियामा ३५ हजार नौ सय २४ कोरोनाका नयाँ सङ्क्रमित

 कार्तिक ११, २०७९

सोल, कात्तिक ११ : दक्षिण कोरियामा २४ घण्टा अघि अर्थात बिहीबार मध्यरातसम्म ३५ हजार नौ २४ कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै सङ्क्रमितको कुल सङ्ख्या २ करोड ५४ लाख…

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

 कार्तिक ११, २०७९

कास्की, कात्तिक ११ : नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसि)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित…

Ruling coalition urges to elect common candidates in upcoming elections

 कार्तिक ११, २०७९

Kathmandu, Oct 28 : The ruling coalition of five-parties has urged its leaders and cadres as well as the voters to help elect their common candidates in the upcoming elections.…

Euro slightly appreciates against the US dollar

 कार्तिक ११, २०७९

Kathmandu, Oct 28 : Euro has slightly appreciated against the US dollar. Lately, the value of the US dollar was on the continuous rise before it becomes stable. As per…

जसपाको घोषणापत्रमा के छ !

 कार्तिक ११, २०७९

काठमाडौँ, कात्तिक ११ : जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने…

१० महिनामा डेंगुका कारण भियतनाममा १०२ जनाको मृत्यु

 कार्तिक ११, २०७९

हनोई, कात्तिक ११ : भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा १०२ जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले…

दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी १३ को मृत्यु

 कार्तिक ११, २०७९

मनिला, कात्तिक ११ : दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौँ सहरहरूमा रातभरि परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका…

लोकप्रिय