परिणाम बदलिरहने कास्की १ मा मङ्सिर ४ को निर्वाचन रोचक बन्दै

 कार्तिक १२, २०७९

गण्डकी, कात्तिक १२ : कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिइरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ । लेखनाथका सात तालसँगै सिक्लेस, याङ्जाकोट, रुपाकोटलगायतका गन्तव्यले यहाँको पर्यटकीय पहिचान…

अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

 कार्तिक ११, २०७९

सोल, कात्तिक ११ : उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले प्योङयाङको शासनको अन्त्य हुने अमेरिकी सेनाको चेतावनीलाई वेवास्ता…

Home Ministry forms five-member committee to probe Mahottari incident

 कार्तिक ११, २०७९

Kathmandu, Oct 28 : The Home Ministry has formed a committee to probe the Mahottari incident that took place at Bhangaha Municipality-8 in Mahottari district in course of 'Kalash Yatra',…

Zero tolerance to disinformation, misinformation and hate speech in elections: EC

 कार्तिक ११, २०७९

Kathmandu, Oct 28 : The Election Commission has called for zero tolerance towards disinformation, misinformation and hate speech in elections. The call has been made by the EC as per…

मोटरेबल पुलसँगै सुइखेत खोलाको दीर्घकालीन व्यवस्थापन गर्न माग

 कार्तिक ११, २०७९

गण्डकी, कात्तिक ११ : पोखरा महानगरपालिका–२५ का बासिन्दाले उम्मेदवारसँग मोटरेबल पुलसँगै सुइखेत खोला दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर ३ को पोखरा–२५ हेमजामा गठबन्धन दलको सम्पर्क…

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय : प्रधानमन्त्री

 कार्तिक ११, २०७९

पाटन, कात्तिक ११ : प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताउनुभएको छ । ललितपुरको मङ्गलबजारमा नेपाल भाषा मंका खल…

तिहारको मौका पारी चोरी

 कार्तिक ११, २०७९

भक्तपुर, कात्तिक ११ : तिहारको मौका पारेर भक्तपुरमा नगद, गरगहनालगायतका सामान चोरी भएको छ । काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ घर भई सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गाई फर्म सञ्चालन गर्दै आएका ३८ वर्षीय…

निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ : आयोग

 कार्तिक ११, २०७९

काठमाडौँ, कात्तिक ११ : निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । विसं २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा…

दुर्घटनामा तीन जनाको मृत्यु

 कार्तिक ११, २०७९

इनरुवा, कात्तिक ११ : सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा आज साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५…

लाखौँ नगदसहित १८ जुवाडे पक्राउ

 कार्तिक ११, २०७९

काठमाडौँ, कात्तिक ११ : काठमाडौँको नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही नगरपालिका–८ बस्ने…