राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा
काठमाडौं, कात्तिक १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगेर उहाँले अस्ताउँदो सूर्यलाई…
संंविधानको रक्षाका लागि गठबन्धन निर्माण : आचार्य
काठमाडौँ, कात्तिक १३ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आज टोखामा आयोजना गरेको ‘खेलाडी सम्मान…
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो
चितवन, कात्तिक १३ : तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा…
छठ पर्व मनाइरहेकी चन्द भन्नुहुन्छ, ‘सबै भगवान् एउटै हुन्’
काठमाडौँ, कात्तिक १३ : कञ्चनपुर महेन्द्रनगरकी विमला चन्द छठ पर्व मनाउन थापाथलीस्थित बागमती नदी किनारमा निर्माण गरिएको छठपूजा स्थलमा भेटिनुभयो । आफ्ना बच्चासहित साँझ छठपूजा स्थलमा भेटिएकी चन्द हरेक वर्ष…
राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : प्रचण्ड
गोरखा, कात्तिक १३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको…
गाउँमा सुविधा पु-याएर आम्दानीको अवसर सिर्जना गर्छौँ : पौडेल
दमौली, कात्तिक १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गाउँ–गाउँमा सुविधा पुगेकाले अब आम्दानीको अवसर सिर्जना गर्ने पहिलो प्राथमिकता रहेको…
दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु, शोकमा गाउँ
रामपुर (पाल्पा), कात्तिक १३ : मनकामना दर्शन गर्न दर्शनार्थी लिएर हिँडेको बस आज बिहान नवलपुरको बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डको मथारमा दुर्घटना भयो । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट आज…
विश्वव्यापी भोकमरीको जोखिम बढाउँदै क्रेमलिन
किएभ, कात्तिक १३ : करिब दश महिनाअघि क्रेमलिनले युक्रेनको असैनिकीकरणविरुद्ध विशेष सैन्य अभियान घोषणसँगै किएभमाथि आक्रमण गरेपछि विश्वव्यापीरूपमा खाद्यान्न सुरक्षा जोखिम बढिरहेका बेला युक्रेनी अनाज आपूर्ति चक्रमा अवरोध नगर्न संयुक्त…
पूर्वी नेपालको गौरव बन्दै बेलबारी गोल्डकप
बेलबारी (मोरङ), कात्तिक १३ : फुटबल खेलप्रतिको उच्च आकर्षणकै कारण मोरङको बेलबारी–११ लक्ष्मीमार्ग स्थित कात्तिक १५ गतेदेखि बेलबारी गोल्डकपको पाँचौँ संस्करण सुरु हुँदैछ । प्रथम पुरस्कार एक लाख एक हजारबाट…
गण्डकीलाई समृद्ध बनाउने उद्घोषसहित एमालेको चुनावी प्रतिबद्धता सार्वजनिक
पोखरा, कात्तिक १३ : आसन्न मङ्सिर ४ गतेको निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै प्रदेशलाई समृद्ध बनाउने उद्घोषसहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






