पर्वतमा जोशी र गिरीबीच पुनः चुनावी प्रतिस्पर्धा

 कार्तिक १३, २०७९

कुश्मा, कात्तिक १३ : पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ सालकै निर्वाचनका मुख्य प्रतिस्पर्धी पुनःचुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा (एमाले)का…

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नोपाल एयरलाइन्स०को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण ९क्यान०ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली…

‘कांग्रेसको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी’

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ…

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको छ । देशका विभिन्न…

दार्चुला घटना सम्बन्धमा नेपालले पठायो ‘कूटनीतिक नोट’

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।…

प्रधानमन्त्रीबाट छठ पूजा

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा अर्चना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी…

नेकपा (एकीकृत समाजवादी)को समाजवादमा आधारित घोषणापत्र

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ । जनताको…

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

 कार्तिक १३, २०७९

धनुषा, कात्तिक १३ : छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन् । छठमा सूर्यदेवको उपासना गरिन्छ । मधेस प्रदेशको…

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

 कार्तिक १३, २०७९

काठमाडौँ, कात्तिक १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी…

भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते

 कार्तिक १३, २०७९

भक्तपुर, कात्तिक १३ : जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । एकतर्फी रुपमा जगातीबाट…