दुई प्रतिशतभन्दा कम सवारीसाधनमा मात्रै जडान भयो इम्बोस्ड नम्बर प्लेट
काठमाडौँ, कात्तिक १५ : सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म…
लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी
बेलहिया (रुपन्देही), कात्तिक १५ : बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना हुने सेमिनारमा देशभरिका प्रशिक्षक तथा खेलाडीको…
कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं– अधिकारी
गण्डकी, कात्तिक १५ : नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताउनुभएको छ । एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी…
सुत्केरी हुन नसकेर मृत्यु
हुम्ला, कात्तिक १५ : गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भयो । स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उहाँको गाउँमै…
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
मध्यविन्दु, नवलपरासीपूर्व, १५ : कात्तिक नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुग्नुभयो । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उहाँ पीडित हुनुभएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्य जाँच गराउन थालेपछि…
तरकारी जोगाउन खेतमै बास
दोधारा चाँदनी, कात्तिक १५ : चारैतिर तरकारी खेती । खेतको एउटा कुनामा काठको टेकोले बनाएको सानो झुपडी । तरकारी खेती जोगाउन यहीँ झुपडीमा जाग्राम बस्दै आएका छन् भीमदत्त नगरपालिका –…
उम्मेदवार गाउँ–गाउँमा, मतदातालाई खेती स्याहार्न चटारो
गलेश्वर, कात्तिक १५ : खेतबारीमा पाकेको धान र कोदो भित्र्यउन व्यस्त किसानलाई घरदैलो र भेटघाट कार्यक्रमका लागि गाउँ पुगेका उम्मेदवारका कुरा सुन्ने फुर्सद छैन । आगामी मङ्सिर ४ गते हुन…
बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील
बलेवा, कात्तिक १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छमध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई…
गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह
इनरुवा, कात्तिक १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा–४…
निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति
काठमाडौँ, कात्तिक १५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






